Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दैलेखको नेपामा चार दशमलव एक रिक्टर स्केलको भूकम्पको धक्का


जेठ २२,  दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।

Top Post Ad

post bottom ads

Ads Bottom