Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कोठामा लुकाई राखेको लागूऔषधसहित एक जना पक्राउ - Brighter Khabar


जेठ २६ गते । सुनसरीको धरान उपमहानगरपालिका-१७  लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।


धरान १७ स्थित ३७ वर्षीय भूपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अवैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो ।


गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ सय क्याप्सुल र ब्राउनसुगर १२ ग्रामसहित न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom