Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

७० वर्षीय वृद्ध महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ - Brighter khabar


असार १५ गते । सिक्कलले प्रहार गरी वृद्ध महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 


शुक्रवार दिउँसो ३ः३० बजे बजे झापाको भद्रपुर नगरपालिका २ डिगाँउका ७० वर्षीया गौरीमाया तामाङलाई  सोही गाउँका ४० वर्षीय राजेश तामाङले घाँटीमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 


घाँटीको दाहिने भागमा धारिलो हतियार सिक्कल प्रहार गरी हत्या गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाइएको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom