Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडकको साइडको भित्तामा ठक्कर खाएर जिप दुर्घटना हुँदा नौ जना घाइते - Brighter khabar


पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी- ४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्राह्री कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको अवस्था मध्यम रहेको छ ।


कच्चि सडक खण्डमा भएको सडकको बाँया साइडको भित्तामा ठक्कर खान जाँदा सवारी दुर्घटना भएको बताइएको छ दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom