Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरको आँगनमा बसेर मोबाइल चलाइरहेका दश बर्षीय बालकको चट्याङ लागेर ज्यान गयो - Brighter Khabar


असार ११, दाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ । सोमवार बेलुका करिब ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा नजिकै रहेको भाँडा राख्ने ¥याकमा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी सुबास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए  ।  


चट्याङले लागेर घाइते हुनुभएका बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom