Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पंखा खसेर लाग्दा एक जनाको ज्यान गयो - Brighter khabar


असार ११, कञ्चनपुरमा चलिरहेको पंखा खसेर लाग्दा घाइते भएका  बेदकोट नगरपालिका ७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने ज्यान गएको छ ।


पंखा चलाएर बसेको अवस्थामा पंखा  शरीरमा खसेको थियो ।


पंखाले लाग्दा घाइते भएका लामिछानेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom