Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पुल भत्किएर माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा नौ जनाको ज्यान गयो - Brighter Khabar


असार ९, बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।


दुर्घटना शनिवार दिउँसो २ बजेतिर भएको हो । स्थानीय समय अनुसार पुल भत्किँदा दुबै सवारी साधनलाई नहर खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताउनुभयो ।


“उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन्,” उहाँले भन्नुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom