Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जागिरबाट घर फर्कँदा आफ्नी श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि - Brighter Khabar

 


जागिरबाट घर फर्केका शान्ति सेनामा कार्यरत दाङका ३६ वर्षीय सालिकराम बुढाथोकीले श्रीमतीलाई आपत्तिजनक अवस्थामा पर पुरुषसँग भेटेपछि आफ्नी श्रीमती र परपुरुष दुवैलाई खुकुरी प्रहार गरेका छन् ।

सालिकरामले प्रहार गरेको  खुकुरीले लागेर गम्भीर घाइते भएकी उनकी  श्रीमती टिका बुढाथोकीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र श्रीमती सँगै मस्ती गरिरहेका आर्यन थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुढाथोकीकी श्रीमती सँग समय बिताउने  थापा पनि  नेपाली सेनाका जवान हुन्  ।

बुढाथोकीकी  श्रीमती दाङ उपमहानगरपालिका वडा नम्बर ६ डुम्री गाउँमा भाडामा बस्दै आइरहेकी थिइन् ।

प्रहरीले सालिकरामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom