Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रु बाहक बस र पिक अप ठोकिँदा १ जनाको ज्यान गयो अन्य ८ जना घाइते - Brighter khabar


कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा १ जनाको मृत्यु भएको छ ८ जना घाइते भएका छन्  । मङ्गलवार बिहान ५ः३० बजे काठमाडौँबाट  सुर्खेत जाँदै गरेको क।प्र। ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । 


घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताउनु भयो ।


ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।

Top Post Ad

post bottom ads

Ads Bottom