Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट लागू औषध सहित २ जना पक्राउ - Brighter khabar


पोखरा-  कास्की प्रहरीले  लागू औषध सहित २ जनालाई  पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.५ जिरो कि.मि. स्थित  शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा छोरेपाटन बस्ने वर्ष २८ का तेन्जिङ गुरुङ र  सिमपानी बस्ने वर्ष २६ का सुशान्त परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

 गुरुङ को साथ बाट NITRAVET -10 लेखेको १४० चक्की र परियारको साथ बाट  NITRAVET -10 लेखेको ४८ चक्की र TAPANTADOL लेखेको ३० चक्की फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई  लागू औषध सम्बन्धी मुद्दामा  कास्की जिल्ला अदालतबाट १०  दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom