Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई जना बालिकालाई करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ - Brighter Khabar


असार ३१, प्रहरीले एक जना ५१ वर्षीय पुरुषलाई दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको छ । 

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका- १० मा बालिकहरुमाथी बलात्कार गर्ने धनबहादुर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका- ७ का ५१ वर्षीय रोकायमाथि बालिकाहरूलाई जबरजस्ती करणी गरेको आरोप छ  ।

बालिकाहरूका आफन्तले प्रहरीमा उजुरी दिएपछि रोकायालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom