Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बागलुङमा पहिरोेले घर पुरिँदा सुतिरहेको अवस्थामा एक जनाको ज्यान गयो - Brighter khabar


असार २७,  वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । 


बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।


शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । 


आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom