Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालीको भान्सा महँगियो : नुनमा मूल्य वृद्धि - Brighter khabar


असार १९, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । 

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।


समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । 


यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom