Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु - Brighter khabar


असार २० गते । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा छायाँनाथ रारा नगर नगरपालिका वडा नं ५ कार्की बडा गाउँ बस्ने २१ वर्षीय शिशिर रावल रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जानकारी दिएको छ ।


बिहीबार दिउँसो २ बजेको समयमा स्थानीय शिशिर कार्की तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom