Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो - Brighter Khabar


असार २८, रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ ।


रौतहटको गढीमाई नगरपालिका धरमपुरबाट  सर्लाहीतर्फ जन्ती जाँदै गरेकाे स्करपियो गाडि अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो । 


दुर्घटनामा परि काठमाडौंका कुलबहादुर श्रेष्ठ र सर्लाहीकी श्वेता पण्डितको मृत्यु भएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिनुभयो । गाडीमा १२ जना सवार थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom