Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गएराती ४.१ रेक्टर स्केलको भूकम्पको धक्का- Brighter khabar


साउन १३, ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । 


गएराती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom