Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत भेटिए - Brighter Khabar

 

साउन १२ गते । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । 


वालिङ बहुमुखी क्याम्पसमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल वालिङ नगरपालिका –१३ र गल्याङ नगरपालिका –८ को सिमाना आँधीखोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  हरिनास गाउँपालिका–५ वसन्त डाँडाका पोख्रेल वालिङ ८ विपिचोकमा डेरागरी बस्दै आएका थिए । 


पोख्रेल शुक्रवार वालिङ नगरपालिका –११ अमलेस्थित आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए  । 

Top Post Ad

post bottom ads

Ads Bottom