Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बालिकाहरूलाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना गेस्ट हाउस सञ्चालक पक्राउ - Brighter khabar


असार २६, नाबालिगहरूलाई अवैध काम लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।


सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग वेश्यावृत्तिमा लगाएको प्रहरीले बताएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom