Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवाको ज्यान गयो - Brighter khabar


पोखरा , असार २९ गते  ।  
पोखरामा  माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको ज्यान गएको छ । शुक्रवार पोखरा महानगरपालिका  वडा नं. ३१ किमबेशी बस्ने वर्ष २५ का विष्णु थापाको  माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो  ।

पोखरा  ३० खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा उनी घाइते भएका थिए । उपचारको लागी सरुवा तथा सङ्क्रमण अस्पताल शिसुवा लगेकोमा केही समयपछि चिकित्सकले थापालाई मृत घोषणा गरेका थिए  ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom