Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भान्छा कोठामा विषालु गोमन सर्प पसेपछि - Brighter khabar


असार २१, दाङको घोराही उपमहानगरपालिका३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिषालु गोमन सर्प पसेको छ ।

सर्प आहाराको खोजीमा मुसा, कुखुराका अण्डा, चल्ला भएको घरका कोठामा बढी छिर्ने गर्छ । सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom