Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हाईस दुर्घटना हुँदा ११ जना घाइते - Brighter khabar

तस्विर : सशस्त्र प्रहरी 


असार २८ गते । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।


शुक्रबार बिहान ११ः४० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ सुनकोशी मरीन डाईभर्सनमा विङ्गल हाईस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार घाइतेको उद्धार गरी उपचारका लागि शुभ जीवन अस्पताल खुर्कोट पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom