Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरे - Brighter khabar


असार ३१ गते । कालीकोटको खाँडाचक्र नगरपालिकामा चट्याङ लागेर १४ भेडा मरेका छन् । वडा ६ को लेखमा रहेको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका हुन् ।


खाँडाचक्र नगर स्थानीय लंक शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी अर्जुन केसीले भेडा मरेको खबर आएसँगै प्रहरी टोली गएको जानकारी दिनुभयो ।


उहाँले लेखमा रहेको भेडीखर्कमा चट्याङ लागेको बताउनुभयो । चट्याङले स्थानीय १७ वर्षीय नीराजन शाही सामान्य घाइते हुनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom