Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा आउँदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १८ जनाको ज्यान गयो - Brighter


साउन ९ गते । साउन ९  गते । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom