Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चट्याङ लागेर एक सय भेडा एकै पटक सखाप - Update


साउन १५ गते । जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा  मङ्गलबार तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको छन् ।  


स्थानीयका अनुसार  चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको हुन्  ।


यस सम्बन्धमा अझै थप विवरण भने प्राप्त हुन बाँकी नै छ ।

Top Post Ad

post bottom ads

Ads Bottom