Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मलेखुमा भएको सवारी दुर्घटनामा परी सात जना घाइते - Brighter Network


भदौ ११, मलेखु धादिङ सडक खण्डमा लुभयकाे सवारी दुर्घटनामा परी सात जना घाइते भयका छन् ।


काठमाडौँ बाट धादिङ तर्फ आउँदै गरेको ईभि माइक्रो बस र विपरीत दिशातर्फ जाँदै गरेको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।


नीलकण्ठ नगरपालिका स्थित कमेरे भन्ने स्थानमा सो दुर्घटना भएको हो। दुर्घटनामा परेका घाइते मध्य एक जना गम्भीर रहेको र अन्य सामान्य रहेको छ । उनीहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom