Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणगढ- मुग्लिन सडक खण्डमा बस पल्टिँदा १९ जना घाइते - Brighter Network


भदौ ७, नारायणगढ- मुग्लिन सडक खण्डमा बस पल्टिँदा १९ जना घाइते भएका छन्।


भरतपुर महानगरपालिका वडा नं.२९ को सत्रकिलोमा बस दुर्घटना परेको हो ।


दुर्घटनामा घाइतेमध्ये ९ जनाको भरतपुर अस्पतालमा बाँकीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनु भएको छ ।


घटनामापरी दुई जना गंभिर  घाइते भएका छन् ।


रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको यात्रु बस गुडिरहेको अवस्थामा सडकमाथिबाट ढुङ्गा खसेपछि बसअनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom