Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनमा भएको बस दुर्घटनामा १५ जना घाइते, केहिको अवस्था गम्भीर - Brighter Network


भदौ ९, भरतपुर महानगरपालिकामा-२९ स्थित मुग्लिन-नरायणघाट सडकखण्डको घुमाउनेमा आज विहान बस दुर्घटनामा परेको छ ।


महेन्द्र नगरबाट काडमाण्डौतर्फ आउँदै गरेको रात्रिसेवाको बस दुर्घटना हुँदा बसमा सवार १५ यात्रु घाईते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


घाईतको उद्दारकार्य जारी छ भने उद्दार गरिएकाहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाईएको छ ।


बस सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस महाकाली यातायतको सु –प– प्र ००१ख १३३२ नम्वरको भएको खुलेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom