Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि दुई लाख जरिवाना - Brighter Network


साउन २७ गते। सिल गरेको बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना गरिएको छ।  काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले दुई लाख जरिवानासहित कारबाही गरेको हो। 


सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नम्बर ११ का वडा सदस्य यशोमती परियारले पानीमा किरा सल्वलाएको देखेकी थिइन् । 


कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाए लगत्तै उनले  कारबाहीका लागि निर्देशन दिएकी हुन्।  

Top Post Ad

post bottom ads

Ads Bottom