Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सार्वजनिक भयो कक्षा १२ को नतिजा ( यसरी हेर्नुहोस) पूरा विवरण - Class 12 Result


साउन १८ गते । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।


गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए ।


सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।

परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service २ IVR Service बाट प्राप्त गर्न सकिनेछ :

Website:

१ राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा www.neb.gov.np २. नेपाल टेलिकमको website: https://neb.ntc.net.np

SMS सेवा :

१. NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

USSD सेवा :

१. १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

Top Post Ad

post bottom ads

Ads Bottom