Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा - Brighter network


भदौ १६,  भरतपुर महानगरपालिका-१  आँपटारीमा ठूलो रुख ढलेर अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।


सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाएर यातायार खुलाइएको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुले लगत्तै गन्तव्यतर्फ लागेका छन्।


बिहानदेखि सवारी साधनहरू रोकिएका हुनाले उक्त सडकखण्डमा अहिले सवारी साधनको चाप छ।


बिहान ८ बजे भरतपुर महानगरपालिका १ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकम आरपार हुनेगरी ढलेको थियो।


लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom