Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाली सेनाको ट्रकमा आगलागी - Brighter Network


भदौ २०, मकवानपुरको थाहा नगरपालिकामा  ७ नम्बर बाहिनी चितवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गर्दा  बा १ ग ३४३६ नम्बरको गुडिरहेको नेपाली सेनाको ट्रकमा आज आगलागी भएको छ ।

थाहा नगरपालिका-४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।


ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको बताइएको छ  ।


Top Post Ad

post bottom ads

Ads Bottom