Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कोशी ब्यारेजमा डिलक्स बस खस्यो : २० जना यात्रुको उद्धार , बाँकी बेपत्ता - Brighter Network


आश्विन १०, कोशी ब्यारेजको ३४ र ३५ नम्बर ढोका छेउमा यात्रुबहक बस नदीमा खसेको छ ।

घटनामा २० जना यात्रुको उद्धार गरिएको छ ।

उनीहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ ।

विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

बसमा कतिजना यात्रु थिए भन्नेसमेत स्पष्ट हुन सकेको छैन् ।

Top Post Ad

post bottom ads

Ads Bottom