Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै भूकम्पको धक्का महसुस - Brighter Network


भदौ १८ गते । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर  मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । 


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ

Top Post Ad

post bottom ads

Ads Bottom