Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गए राति २ बजे खसेको पहिरोमा श्रीमान् श्रीमती पुरिएपछि - Brighter Network


भदौ २३, जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन्।


गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिए । 


पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom