Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडकमा गुडिरहेको ट्याक्सीलाई खोलाले बगाएपछि - Brighter Network

 

भदौ ३१ गते । काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा खोलामा एउटा ट्याक्सी खसेको छ ।  


देवीनगर, मदन भण्डारी कलेज अगाडिको पुलबाट सो ट्याक्सी धोबीखोलामा खसेको जानकारी प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दिनुभयो ।


उहाँका अनुसार ट्याक्सी चालकलाई उद्धार गरिएको छ भने  ठूलो बाढीले ट्याक्सीलाई बगाएर बुधनगर र थापाथली जोड्ने पुल नजिक पुर्‍याएको छ ।


प्रहरीले उपत्यकामा नदी तथा खोलामा बाढी ठूलो आएकाले नदी किनाराका स्थानीयहरुलाई  सतर्क रहन अनुरोध छ ।

Top Post Ad

post bottom ads

Ads Bottom