Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने - Brighter Network


आश्विन ९, केहि दिन अगाडी पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  जिल्ला अदालत काठमाडौंले  अनुमति दिएको छ । 


यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको हो  । 


प्रसाई यतिबेला  प्रहरी बृत्त सिंहदरबारको हिरासतमा छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom