Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाटोमा ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गयो - Brighter Network


आश्विन १२, त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

Top Post Ad

post bottom ads

Ads Bottom