Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घुम्न आएका व्यक्तिलाई लुटपाट गर्ने सात जना पक्राउ - Brighter Network


भदौ २३ गते । लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिक स्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ  । 

 घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख लुटपाट गरी फरार भएका रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनीश कोइराला र १९ वर्षीय शुसन थापा , इटहरी उपमहानगरपालिका–४ को २४ वर्षीय  विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत र १८ वर्षीय निश्चल बस्नेत एवं सोही नगर वडा नं ७ का १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्रीलाई प्रहरीले पक्राउ गरेको हो  । 

झापा बाह्रदशी गाउँपालिका–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न गएका बेला उनीहरूले  लुटपाट गरेका थिए  ।

प्रहरीका अनुसार रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनीश कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका 

प्रहरीका अनुसार  उनीहरूको साथबाट रु तीन लाख दुई सय ५५ रुपैयाँ नगदसहित चक्कु, ओके टोके हेण्ड सेट र मोबाइल बरामद गरिएको छ । 

प्रहरीका अनुसार  अहिले उनीहरूमाथि  थप अनुसन्धान थालिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom