Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गेष्ट हाउसको कोठाभित्र एक जना मृत फेला - Brighter Network


भदौ २५ गते । गेष्ट हाउसमा मङ्लबार दिउँसो एक जनाको शव भेटिएको छ । 

 काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी  गेष्ट हाउसमा ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उक्त होटेलको तीन तलाको कोठ नं ८ मा  भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका  कर्ण मृत भेटिएका हुन् । 

प्रहरीका अनुसार मृतकको  शव पोष्टमार्टमका लागि पठाइएको र सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom