Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी परेपछि प्रसाई पक्राउ - Brighter Network


आश्विन ६, मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ परेका छन् ।  प्रसाईलाई आइतबार दिउँसो भक्तपुर उनकै निवासबाट पक्राउ गरिएको हो ।


साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता  दानबहादुर कार्कीका जानकारी दिए ।


प्रसाई विरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom