Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शनिबार बिहान गाजा सहरमा हवाई आक्रमणमा परेर एकै परिवारका ११ जनाको मृत्यु - Brighter Network


भदौ २९ गते । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ ।


गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको खबर छ । उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्, बस्सलले भन्नुभयो । इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको भएको खबर छ ।


त्यसतै उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom