Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गको मौवा खोला मुग्लीन सडक खण्ड अवरुद्ध - Brighter Network


भदौ २२, चितवनको ईच्छाकामना गाउँपालिका स्थित वडा नम्बर ३ स्थित  फिस्लीङ्गबाट तिन किलो मिटर काठमाण्डौतर्फ खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मौवा खोला मुग्लीन सडक खण्ड अवरुद्ध भएको छ ।


सडक भन्दा माथिबाट ठुलो ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा सो सडक अवरुद्ध भएको छ ।


सडकको पहिरो पन्छाउनका लागी केही समय लाग्ने सडक विभागले जनाएको छ । सडकमा खसेको ढुङ्गा सहितको पहिरोका कारण दुबईतर्फको सवारी आगमन ठप्प रहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom