Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाका विवेक पौडेल केही दिनदेखि सम्पर्कविहीन , खोजी कार्य गरिदिन परिवारको अपिल - Brighter Network

 


पोखरा- स्याङ्जा  आँधिखाेला गाउँ पालिका वडा नम्बर - ३ का विवेक पौडेल सम्पर्कविहीन भएको परिवारले जनाएको छ  । 

हाल पोखरा - १७ बिरौटा बस्दै आएका  पौडेल  यही भदौ १७ गते देखि  सम्पर्कविहिन भएको भन्दै खोजीका लागि उनको परिवारले सहयोगको अपिल गरेको छ ।

''हामी सँग सम्पर्कमा नआई सम्पर्क विहीन भएकोले म र सानो  छोरी लगायत सपरिवार विक्षिप्त छौँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सम्पर्कमा आउनुहोस्।'' उनको परिवारले भनेको छ ।

साथै खोजीका लागि समेत सम्बन्धित निकायसँग अपिल गरिएको छ । सामाजिक सञ्जालमार्फत उनको परिवारले विवेकलाई भेट्ने जो सुकैले पनि ९८४६२७९४३६  र  ९८४६१६१००३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom