Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमतीको हत्या गरी फरार रहेका चौहान जुकेखाडी जङ्गलबाट पक्राउ - Brighter Network


असोज २९ गते । धारिलो हतियार घाटीमा प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका वीर बहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ । 


सोमबार झापाको अर्जुनधारा नपा ३ दार्जिलिङ डाँडामा ४६ वर्षीय चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानलाई धारिलो हतियार फलामको दाउले घाटीमा प्रहार गरी हत्या गरेर फरार रहेका थिए । 


उनलाई जुकेखाडी जङ्गलबाट नियन्त्रणमा लिई थप अनुसन्धान सहित कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom