Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ - Brighter Network




असोज २७ गते ।  स्याङ्जामा बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।


हरिनास गाउँपालिका–४ का ४५ को टुक बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । राम्रोसँग बोल्न नसक्ने बौद्धिक अपाङ्गता भएकी ३० वर्षीय परिवर्तित नाम ‘०८१-०८२ आँधिखोला ८१’ लाई फकाई जंगलमा लगी धाक धम्की दिई, डर त्रासमा पारी जबरजस्तीकरणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकरी  दिए । 


घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom