Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशबाट बाहिरियो - Brighter Network


आश्विन २१, यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गईरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ ।


मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जानकारी दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom