Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अदालतद्वारा पक्राउ पुर्जी जारी भएकी शाही फरार लिस्टमा - Brighter Network


असोज ३० गते । आपराधिक लाभको मुद्दामा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 


जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शाहीविरुद्ध पक्राउ पुर्जी जारीसँगै थप अनुसन्धानको कार्य अघि बढ्ने बताइएको छ । 


ललितपुर प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरी सो प्रतिवेदन अदालतमा बुझाइने बताएको छ । इन्स्पेक्टर शाही अहिले फरार रहेको बताइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom