Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जन्ती बोकेको बस दुर्घटना - Brighter Network


विवाहका लागि कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको लु २ ख ४३७५ नं.को बसले सोही दिशामा गुडिरहेको ना ४ ख ६४२२ नं. को बसलाई बिहान कावासोती ८ खरकट्टा जङ्गलमा ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।  


दुर्घटनामा कावासोती ५ पश्चिम टोल बस्ने ५२ वर्षीया कालीमाया सोमै र देवचुली ५ केउरेनीका ४४ वर्षीया गोमा सुवेदी घाइते हुनुभएको छ । 


घाइते दुबै जनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom