Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै फोन गर्ने नक्कली पिए पक्राउ - Brighter Network


मङ्सिर २०, गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।


उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

Top Post Ad

post bottom ads

 


Ads Bottom