Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घाँस झार्नेक्रममा रुखबाट लडेर एक वृद्धको मृत्यु - Brighter Network

फाइल तस्विर 

पुस १३ गते । सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु भएको हो । 


भण्डारी छिमेकी झमकबहादुर थापाको खेतमा रहेको बर्रोको रुखमा चढेर घाँस झार्नेक्रममा रुखबाट लड्नुुभएको प्रहरी चौकी ढुुङ्ग्रे खोलाले जनाएको छ । भण्डारीलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 


मृतक भण्डारीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुुझेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom